वि.सं:
नेपाल संवत: ११४६ पोहेलाथ्व चतुर्थी - ४
नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
चुरे उत्थानशील आयोजना
बबरमहल, काठमाण्डौ
नागरिक बडापत्र
|
क्र.स. |
सेवाको प्रकार |
सेवा प्राप्त गर्दा पुर्याउनुपर्ने प्रकृया |
सम्पर्क गर्नुपर्ने व्यक्ति तथा शाखा |
सेवा प्राप्त गर्दा लाग्ने वस्तुर |
सेवा प्राप्त गर्दा लाग्ने समय |
उजुरी वा गुनासो सुन्ने अधिकारी |
|
१
|
आयोजना सम्बन्धि प्रचार प्रसार सामाग्रि वित्तरण
|
|
दतां तथा प्रशासन शाखा
|
नलाग्ने
|
उपलव्धता अनुसार तुरुन्तै
|
आयोजना प्रमुख
|
|
२. |
आयोजनाको कार्यक्रम सम्वन्धि जानकारी प्रदान
|
|
दर्ता तथा प्रशासन शाखा एवं सम्बन्धित शाखाहरुको विवरण दर्ता तथा प्रशासन शाखाबाट प्राप्त गर्न सकिनेछ ।
|
नलाग्ने
|
तुरुन्तै
|
आयोजना प्रमुख
|
|
३. |
परामर्श सेवा खरिद सम्बन्धि फार्मको लागी जानकारी प्रवाह
|
रितपुर्वक निवेदन दिनुपर्ने
|
दर्ता तथा प्रशासन शाखा एवं सम्वन्धित शाखाहरुको विवरण दर्ता तथा प्रशासन शाखाबाट प्राप्त गर्न सकिनेछ। साथै यस सम्बन्धमा प्राविधिक सहायता इकाइमा पनि सम्पर्क गर्न सकिनेछ । |
नलाग्ने
|
तुरुन्तै
|
आयोजना प्रमुख
|
|
4 |
स्वीकृत अध्ययन प्रतिवेदनहरु |
सम्बन्धित शाखाहरुमा तिवेदन तथा इमेल गर्न सकिने।
|
सम्बन्धित शाखाहरु तथा प्राविधिक सहायता इकाई
|
१० पेज भन्दा बढीको अध्ययन प्रतिवेदनहरुको हकमा सूचनाको हक सम्बन्धि ऐन, २०६४ बमोजिमको शुल्क लाग्ने ।
|
३ दिन
|
आयोजना प्रमुख
|
|
५ |
सुचि दर्ता सम्बन्धमा
|
सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ अनुसारको निवेदन ।
|
दर्ता तथा प्रशासन शाखा
|
रु. १०/- को टिकट टाँस गरि पेश गर्नु पर्ने
|
३ दिन
|
आयोजना प्रमुख
|
पुनश्च: यस आयोजनावाट प्रदान गरिने सेवाहरुमा कुनै गुनासो भएमा आयोजनाका योजना प्रमुख समक्ष राख्न सकिनेछ ।